२३ असार २०७७ मंगलबार
स्वास्थ्य

कोरोना : काठमाडौं उपत्यकामा पनि थपिए १ संक्रमित

पछिल्लो २४ घण्टामा विभिन्न स्थानसँगै काठमाडौं उपत्यकामा पनि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार ललितपुरमा एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । 

ललितपुरस्थित पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  

 

यो पनि पढ्नुहोस्

नेपालमा थपिए ४६३ कोरोना संक्रमित, कूल संख्या १२,७७२

 

प्रकाशित: १४ असार २०७७ १६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App