coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

झापाको अमन फार्मेसीले ताप्लेजुङका लागि दियो स्वास्थ्य सामग्री

झापाको बिर्तामोडमा रहेको अमन फार्मेसीले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा क्रियाशिल ताप्लेजुङका स्वास्थ्यकर्मीहरुका लागि बिभिन्न व्यक्तिगत सुरक्षाका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  

९ स्थानीय तह र ताप्लेजुङ जिल्ला अस्पताललाई फार्मेसीले दिएको ति सामग्री कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिलाई एकमुष्ट बुझाईएको फार्मेसीले सामग्री व्यवस्थापनका लागि तोकेको फोकल पर्सन डिल्लीरमण पौडेलले जानकारी दिए । उनका अनुसार फार्मेसीले १ हजार २ सय थान सर्जिकल मास्क,१ सय थान सेनीटाईजर र २० थान एन–९५ मास्क र १ हजार २ सय थान निरामाईन ट्याब्लेट ताप्लेजुङका लागि दिएको छ । 

प्रकाशित: १३ जेष्ठ २०७७ १०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App