coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

थप १३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १ सय ३४ पुग्यो

काठमाडौं- तराईका तीन जिल्लामा गरी थप १३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेहरुमा कपिलबस्तुवाट ६ जना र  रुपेन्देहीमा ६ र बर्दियामा १ जना रहेका छन् । यो सहित नेपालमा संक्रमितको संख्या १३४ पुगेको छ । उनीहरुको परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको थियो ।

 

प्रकाशित: २९ वैशाख २०७७ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App