८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

पोखरामा सवारी चाप बढ्दो (फोटो फिचर)

तस्वीर : उमेश पुन / नागरिक

पोखरा – विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिम नियन्त्रणको लागि सरकारले चैत्र ११ गतेबाट देश लकडाउन गरेको छ।  लकडाउनको समय लम्बिदै जाँदा देशमा कोरोना संक्रमित समेत बढेको बढेको छ।  गण्डकी प्रदेश सरकारले भने लकडाउन खुकुलो बनाउँदै जादा पोखरामा भने सवारी चाप बढेको पाइन्छ। 

लकडाउनको समयमा अनुमति प्राप्त सवारी साधन चल्ने भनिए पनि अहिले पोखराको पास दिइएका सवारी मात्रै देखिदैन। पोखरामा अहिले सवारीको चाप बढ्दो क्रममा  देखिन्छ भने सवारी पासको दुरुपयोग पनि बढेको पाइन्छ  पोखराको मुख्य बजार क्षेत्रमा सवारी  चाप निकै बढेको पाइन्छ। सरकारले  जेठ ५ गतेसम्म लकडाउन लम्व्याएको छ। कास्कीमा हाल सम्म करिव ५ हजार बढी सवारी नियन्त्रणमा लिइसकेको छ।

तस्वीर : उमेश पुन / नागरिक
तस्वीर : उमेश पुन / नागरिक
तस्वीर : उमेश पुन / नागरिक
तस्वीर : उमेश पुन / नागरिक
तस्वीर : उमेश पुन / नागरिक
तस्वीर : उमेश पुन / नागरिक
तस्वीर : उमेश पुन / नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 33.3%
हास्यास्पद 66.7%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App