coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

राहत फर्म भर्ने ठाउँमा जे देखियो (फोटो फिचर)

काठमाडौं- सरकारले लकडाउनको समयमा प्रभावित बनेकाहरुलाई राहत दिने घोषणा गरेपछि स्थानीय तहमा फार्म भर्ने पुग्नेहरुको संख्या बढेको छ।

काठमाडौं महानगरपालिका वडा नं ७ को कार्यालयमा दिउँसो पुग्दा फर्म भर्नेहरुको संख्या अधिक देखिन्थ्यो। कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरे पनि यस्ता भिडले पार्न सक्ने प्रभावमा भने स्थानीयतह र प्रशासन सचेत भएको देखिएन। न्युनतम सामाजिक दुरी कायम गराउन स्थानीयतह चुकेको देखियो।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App