coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

मुस्ताङमा रहेका पर्यटकलाई पोखरा ल्याइदै

पोखरा- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न स्थानमा पर्यटकहरु अलपत्र परेका छन्। मुस्ताङमा रहेका ७० पर्यटकलाई पोखरा ल्याउने प्रयास थालिएको छ। टानका अध्यक्ष हरि भुजेका अनुसार उनीहरुलाईपोखरा ल्याउन लागिएको छ। उनका अनुसार स्थलमार्गबाट पर्यटकलाई मुस्ताङबाट पोखरा ल्याउन लागिएको हो।

मुस्ताङबाट ७० जना पर्यटकलाई बसमा पोखरा ल्याउने तयारी गरिएको हो। आज नै पोखरामा रहेका पर्यटकलाई लिन वुद्ध एयरको जहाज पोखरा जान लागेको छ।

प्रकाशित: १३ चैत्र २०७६ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App