८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

फ्रेन्डस र बी एन्ड बीको स्वास्थ्य शिविर

फ्रेन्डस सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र बी एन्ड बी अस्पतालको सहकार्यमा ललितपुरको सरस्वती उच्च माविमा निःशुल्क स्वास्थ्य शिविर आयोजना भएको छ। सो शिवरमा करिब चार सय जनाले स्वास्थ्य परीक्षण गराएका छन्।  

शिविरमा स्थानीयलाई हाडजोर्नी तथा नसा, दन्त, स्त्री रोग तथा प्रसुति सेवा, बालरोग, मुटु रोगलगायतका स्वास्थ्य सेवा प्रदान गरिएको संस्थाले जनाएको छ।

यसै क्रममा संस्थाका अध्यक्ष नन्दगोपाल महर्जनले अल्ट्रा साउन्ड र एक्सरे सेवाको लागि बिरामीलाई बी एन्ड बी अस्पतालमै निःशुल्क सेवा पाउने जानकारी गराए।

प्रकाशित: २८ जेष्ठ २०८१ ०७:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App