coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
शिक्षा

११८ जना विद्यार्थी ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा ११८ जना विद्यार्थी ट्राफिक कारबाहीमा परेका छन्।

आज कलेजका विधार्थी लक्षित ट्राफिक चेकजाँच अभियानमा उनीहरू कारबाहीमा परेका हुन्।

चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना  र तीन जना सवार ७ जना, हेल्मेट नलगाई सवारी साधन चलाउने एकजना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना विद्यार्थी कारबाहीमा परेका हुन्।

प्रकाशित: ३० श्रावण २०७९ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App