८ वैशाख २०८१ शनिबार
शिक्षा

नेपाली शान्ति सैनिकद्वारा विद्यालय पूननिर्माण

मिनुस्का मिसनमा रहेका नेपाली शान्ति सैनिकले विद्यालय पूनर्निमाण गरेका छन्।

सो मिसनमा तैनाथ रणशेर गण(शान्ति सेना) एचआरपीबी सातौं डफ्पाले मिनुस्कासँगको सहकार्यमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा विद्यालय पूनर्निर्माण गरेको हो। डफ्पाले एटङ्गो इलाकामा रहेको स्थानीय विद्यँलयको पूनर्निर्माण गरी हस्तान्तरण समेत गरेको नेपाली सेनाले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७८ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App