८ वैशाख २०८१ शनिबार
शिक्षा

सीसीएमसीको बैठक बस्दै, विद्यालय बन्द गर्ने नगर्नेबारे निर्णय हुने

फाइल तस्बिर

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज दिउँसो २ बजे बस्न लागेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव खगराज बरालले जानकारी दिए।   

उनका अनुसार बैठकमा शैक्षिक संस्था बन्द गर्ने/नगर्नेबारे निर्णय हुने छ।  

कोरोना भाइरसको संक्रमण दर दिनानुदिन उच्च भइरहेको बेला स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई संवेदनशिल क्षेत्रको रुपमा घोषणा गर्दै ती क्षेत्रका विद्यालय र भीडभाड हुने ठाउँ बन्द गर्न निर्देशन दिइसकेको छ।

प्रकाशित: ४ वैशाख २०७८ ०६:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App