८ वैशाख २०८१ शनिबार
शिक्षा

काठमाडौं विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि ‘सर्च कमिटी’

काठमाडौं विश्वविद्यालयमा नयाँ उपकुलपति (भीसी) कसलाई बनाउने भन्नेबारे सर्च कमिटी बनाएको छ। कमिटीले सिफारिस गरेका व्यक्तिहरू मध्ये एकलाई प्रधानमन्त्रीले भिसीमा नियुक्त गर्ने अहिलेको व्यवस्था रहेको छ। 

विश्वविद्यालय नेतृत्व केही वर्षदेखि गहिरो विवादमा छ। आठ वर्षदेखि सो पदमा बहाल रहेका वर्तमान भिसी डा. रामकण्ठ माकजु श्रेष्ठ तेस्रो टर्मका लागि भनसुन गर्दै छन्। विश्वविद्यालयको भविष्यका लागि पनि यो विषयमा छलफल हुनु आवश्यक देखिएको डा. निबेदिता बरालले आफ्नो ट्वीटरमा उल्लेख गरेकी छन्।

प्रकाशित: १८ पुस २०७७ ०५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App