coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

नेपाली विद्यार्थीलाई दिइयो ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड

क्याम्ब्रिज इन्टरनेशनलले नेपाली विद्यार्थीहरूलाई ६६ वटा आउटस्ट्यान्डिङ क्याम्ब्रिज अवार्ड प्रदान गरेको छ। 

क्याम्ब्रिजले आउटस्ट्यान्डिङ क्याम्ब्रिज अवार्ड राम्रो प्रदर्शन गर्ने  ४० भन्दा बढी विद्यार्थीहरूलाई सम्मान गरेको हो।  

सन् २०२१/२२ मा क्याम्ब्रिज परिक्षामा उत्कृष्ठ प्रदर्शन गरेका नेपालका जम्मा ४७ जना विद्यार्थीले आउटस्ट्यान्डिङ क्याम्ब्रिज अवार्ड प्राप्त गरेका छन्। नेपालका एक जना विद्यार्थीले भने टप इन द वल्ड अवार्ड जितेका छन्।  

क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टका दक्षिण एसियाका प्रबन्ध निर्देशक अरुण राजमणीले आउटस्ट्यान्डिङ क्याम्ब्रिज अवार्डले विश्वभर क्याम्ब्रिज परीक्षाहरुमा उच्च प्रदर्शन गर्ने विद्यार्थीहरुमा उच्च प्रदर्शन गर्ने विद्यार्थीहरुको असाधारण शैक्षिक उपलब्धिहरुको कदर र सम्मान गर्ने बताए।  

प्रकाशित: २९ फाल्गुन २०७९ ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App