coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

एभरेष्ट बैंकको स्थानान्तरित कार्यालयबाट सेवा सुचारु

 एभरेष्ट बैंकले बिर्तामोड शाखाको स्थानान्तरित कार्यालयबाट सेवा सुरु गरेको छ।

बैंकको प्रदेश १ का प्रादेशिक प्रबन्धक जनक चापागाईंले सो स्थानान्तरित शाखाबाट ग्राहकहरूले सम्पूर्ण आधु्निक बैंकिङ सेवा तथा सुविधा उपभोग गर्न सक्ने बताए।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरू रहेको बैंकले जनाएको छ।

प्रकाशित: १३ आश्विन २०७९ ०२:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App