coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

रिलायन्स फाइनान्सद्वारा स्वास्थ्य उपकरण वितरण

 रिलायन्स फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य उपकरणहरू वितरण गरेको छ।

मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र शुद्धोधन गाउ“पालिका रूपन्देहीलाई यही असोज २७ गते संस्थाका अध्यक्ष कुशप्रसाद मल्लीले स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेका हुन्।

नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत पाएको संस्थाको प्रधान कार्यालय प्रदर्शनीमार्गबाट आफ्नो कारोबार शुरु गरी काठमाडौंको न्युरोड, सितापाइला, इमाडोल, बुटवलको नारायणघाट तथा महेन्द्रपुल पोखरा लगायतका विभिन्न स्थानहरूबाट सेवा दिँदै आएको छ।  

संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई ई–बैंकिङ, एसटिसी नेटवर्क एटिएम, विभिन्न रेमिटेन्स सेवाहरूलगायतका विभिन्न सुविधा दिँदै आएको छ।

प्रकाशित: ११ आश्विन २०७९ ०२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App