८ वैशाख २०८१ शनिबार
अर्थ

सिटिजन्स बैंकको कार्डबाहकलाई नेसनल प्याथल्यावमा छुट

सिटिजन्स बैंक र दरबारमार्गस्थित नेसनल प्याथल्यावबीच बैंकको कार्डबाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकका कार्डबाहकहरूले नेसनल प्याथल्याबका विभिन्न स्वास्थ्य सम्बन्धी जाँच र हेल्थ प्याकेजहरूमा १७ प्रतिशतसम्मको छुट पाउने भएका छन् ।

यस सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास तथा सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्नेमा बैंक विश्वस्त रहेको जनाएको छ।  

प्रकाशित: २३ भाद्र २०७९ ०२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App