coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिरो मोटरसाइकलले ल्यायो दशैं योजना

हिरो मोटरसाइकलले आउँदै गरेको बडा दशैंको उपलक्ष्यमा दशैं योजना सार्वजनिक गरेको छ। हिरो मोटरसाइकल नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली ले नेपालीहरुको महानचाँड बडा दशै २०७९ को उपलक्ष्यमा  'आहा दशै चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग' भन्ने नयाँ योजना सार्वजनिक गरेको हो।

यस योजना अन्तर्गत हिरोकाे मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट पाउन सक्ने कम्पनीले बताएको छ। साथै स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ नगद लाख पाउने सक्नेछन्। साथै, हिरोको सबै मोटरसाइकल तथा स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्ट सुविधा पनि उपलब्ध रहेको छ।

प्रकाशित: १३ भाद्र २०७९ १२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App