७ वैशाख २०८१ शुक्रबार
अर्थ

अर्थसचिव मरासिनीको प्रधानमन्त्री कार्यालयमा सरुवा

मन्त्रिपरिषद्को बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।  

जनार्दन शर्मा मन्त्री भएर आएपछि मरासिनी मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागी रहेका थिए।

यस्तै सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ। अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको काम गर्ने जिम्मा दिएको हो। 

प्रकाशित: १९ श्रावण २०७९ ११:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App