७ वैशाख २०८१ शुक्रबार
अर्थ

अब काठमाडौँको महिन्द्रा टु एस डिलरबाट सेवाग्राहीले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने

महिन्द्राको नेपालका लागि आधिकारिक वितरक अग्नि समूहले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौँको मनमैजुमा नयाँ टु एस डिलरको उद्घाटन सम्पन्न गरेको छ। महिन्द्राको सो डिलरबाट महिन्द्रा फोर-व्हिलरका सेवाग्राहीहरुले उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

एम एण्ड ए अटोमोबाइल्सको उद्घाटनमा जोयदिप मोइत्रा (एम एण्ड एम), अन्तर्राष्ट्रिय अपरेसन्स् प्रमुख (एडी) र अर्जुन प्रसाद शर्मा (अग्नी समूह, कार्यकारी निर्देशक) को साथै अग्नि समूहका अन्य प्रतिनिधिहरुको उपस्थितिमा सामूहिक रुपमा भएको थियो।

प्रकाशित: १३ असार २०७९ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App