७ वैशाख २०८१ शुक्रबार
अर्थ

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट विनियोजन गरेको छ।

कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको  बताइन्।  यो कुल बजेटको २० प्रतिशत हो। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।  

बजेट प्रस्तुत उपमेयर सुनिता डंगोललेले गरेकी थिईन्।

प्रकाशित: १० असार २०७९ १०:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App