२३ असार २०७९ बिहीबार
अर्थ

क्युआर मार्फत भुक्क्तानी सेवा सञ्चालन गर्न सम्झौता

स्मार्टच्वाईस टेक्नोलोजिज र सेलकम प्रालि बीच स्मार्ट क्युआर मार्फत भुक्क्तानी सेवा सञ्चालन गर्न सम्झौता भएको छ।

स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्री बीच स्मार्ट क्युआर सेवा सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको होे।

यस सहकार्यले सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्युआर मर्चेन्टहरूमा भुक्क्तानी गर्न सक्छन्। भने सेलपे मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यवसायीहरूले स्मार्ट क्युआर मार्फत भुक्क्तानी लिनलाई स्मार्टक्युआरको सुविधा उपभोग गर्न सक्नेछन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App