७ वैशाख २०८१ शुक्रबार
अर्थ

कुपण्डोलमा बजाजको सर्भिस सेन्टर

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले कुपण्डोलको गुसिङगालमा सर्भिसिङ सेन्टर ‘गुसिङगाल मोटर साइकल सर्भिस सेन्टर’ खोलेको छ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने र विश्वासिलो अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्ट्स देशभर उपलब्ध गराउने उद्देश्यअनुरूप गुसिङगाल, कुपण्डोलमा पनि सर्भिसिङ सेन्टर सञ्चालनमा ल्याएको हो।

मोटरसाइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकबाट सर्भिसिङ गराइने र सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दाबी गारिएको छ।

प्रकाशित: १३ माघ २०७८ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App