८ वैशाख २०८१ शनिबार
अर्थ

सद्धार्थ बैंकको सिनामंगलमा काउन्टर

सिद्घार्थ बैंकले काठमाडाैँस्थित सिनामंगलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण सेवा सहज ढंगले पु¥याउने उद्देश्यका साथ बुधबारदेखि सो काउन्टर सञ्चालनमा ल्याएको हो 

प्रकाशित: १३ माघ २०७८ ०२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App