२० आश्विन २०७९ बिहीबार
अर्थ

महालक्ष्मी विकास बैंकबाट खाद्य सामग्री प्रदान

महालक्ष्मी विकास बैंक लिमिटेडको बानेश्वर शाखाले संगमचोकमा रहेको नयाँ नेपाल समाज केन्द्रलाई खाद्य सामग्री प्रदान गरेको छ।

बैंकका बानेश्वर शाखाका शाखा प्रबन्धक विकास रावलले उक्त खाद्य सामग्री केन्द्र प्रमुख कृष्णबहादुर गुरुङलाई हस्तान्तरण गरेका हुन्। केन्द्रमा ४० जना अनाथ बालबालिकाको संरक्षित छन्। उक्त सहयोगले केन्द्रमा रहेका बालबालिकाको शारीरिक र मानसिक विकासमा टेवा पुग्ने बैंकको विश्वास छ।

प्रकाशित: ३० पुस २०७८ १०:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App