coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कृषि विकास बैंकको बोनस सेयर पारित

कृषि विकास बैंक लिमिटेडको १५औं वार्षिक साधरणसभा सम्पन्न भएको छ। देशभरका दुई सय ७९ वटा शाखाबाट बैंकिङ सेवा दिँदै आएको उक्त बैंक सञ्चालक समितिका अध्यक्ष रमेशकुमार केसीको अध्यक्षतामा सभा सम्पन्न भएको हो। 

बैंकका करिब तीन लाखको संख्यामा रहेका सेयरधनीलाई उक्त साधारणसभाले उत्साहजनक प्रतिफलस्वरूप २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्नेे प्रस्ताव पास गरेको छ।

प्रकाशित: ३० पुस २०७८ ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App