७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेः नेपाल स्थापनाको एक वर्ष

नेः नेपाल सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ। यो अवधिमा नेः नेपालका कला, नेपाली जनता र नेपालका कथालाई वर्णन गर्न सफल भएको छ।

हाल संस्थाले ३५ जना फरक कलाशिल्पी र अन्य महिलासँग मिलेर उनीहरूद्वारा उत्पादित हस्तकलाका विविध उत्पादनको प्रवर्द्धन  गर्दै आएको छ। यो अवधिमा ललितपुरको झम्सिखेलमा नयाँ स्टोर खुलेको छ।

अहिले संस्थासँग वेलनेस, गरगहना,टेबल क्लोथ, सजावटका समान र उपहार सामग्री गरेर पाँचवटा उत्पादन रहेका छन्।

प्रकाशित: १५ मंसिर २०७८ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App