८ वैशाख २०८१ शनिबार
अर्थ

मणिग्राममा हिमालयन बैंक

हिमालयन बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा–५, मणिग्राम चोकमा शाखा खोलेको छ।

बैंकले उक्त शाखाबाट अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउने जनाएको छ। अब हिमालयनको शाखा संख्या ७२ पुगेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ मंसिर २०७८ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App