कुमारी बैंक लिमिटेड र काठमाडौंको खुसिबूँस्थित रोडियो क्याफ एन्ड बारबीच बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतामा बैैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्य र बारका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त बारका विभिन्न आउटलेट तथा खानपिनमा१० प्रतिशतसम्म छुट पाउनेछन्।
प्रकाशित: ८ कार्तिक २०७८ ०१:५४ सोमबार