५ वैशाख २०८१ बुधबार
अर्थ

मेटलाइफका प्रतिनिधिलाई सम्मान

मेटलाइफ नेपालले वार्षिक पुरस्कार समारोहमा आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको जनाएको छ।कम्पनीले एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो।

ग्राहकलाई जीवनमा अघि बढ्न मदत गर्ने मनसायका साथ मेटलाइफ नेपालले सबै ग्राहकलाई सहज डिजिटल सेवा प्रदान गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २५ आश्विन २०७८ ०४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App