८ वैशाख २०८१ शनिबार
अर्थ

एनआइसी एसिया बैंकको डिजिटल दसैं

एनआइसी एसिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ‘डिजिटल दसैं’ योजना सार्वजनिक गरेको छ।

बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सबैभन्दा धेरै कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छुट दिइने बैंकले जनाएको छ।बैंकले डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहित गर्न सामान खरिद गरी बैंकको कार्डमार्फत ई–कमर्स तथा पिएसओ भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्युआर भुक्तानी गर्दा आकर्षक छुट र क्यासब्याक पाउने व्यवस्था गरेको बैंकको भनाइ छ। 

प्रकाशित: २५ आश्विन २०७८ ०३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App