coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

मंगलमको सहयोग

सिपिभिसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिज प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व सेवाअन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रूपैयाँ औषधी खर्च प्रदान गरेको छ।

विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी भदौ ११ गते काम गरिरहेकै अवस्थामा करेन्ट लागि तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए। लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आइरहेका घाइते चौधरीको उपचार खर्चको लागि असोज ६ गते सो रकम उपलब्ध गराइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: २५ आश्विन २०७८ ०३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App