coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसुङ ग्यालेक्सी ए०३एस बजारमा

स्मार्टफोन ब्रान्ड सामसुङले नेपाली बजारमा ए सिरिजअन्तर्गत नयाँ ग्यालेक्सी ए०३एस सार्वजनिक गरेको छ।सार्वजनिक फोनमा ६.५ इन्च डिसप्ले, तीनवटा क्यामरा, पाँच हजार मेगाहर्जको ब्याट्री, मल्टिटास्किङका लागि अक्टा कोर प्रोसेसरका साथै फोनको साइडमा भएको फिंगर प्रिन्ट सेन्सरजस्ता थुप्रै विशेषता रहेका छन् ।

 यसमा तीन जिबी र्‍याम र ३२ जिबीको मूल्य १५ हजार चार सय ९९ रूपैयाँ र चार जिबी र्‍याम र ६४ जिबीको १६ हजार नौ सय ९९ रूपैयाँ तोकिएको छ। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App