coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ। छापावाल सुन आइतबार ८९ हजार एक सयमा कारोवार भएको थियो।  

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८८ हजार नौ सय तोकिएको छ।  

 त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको छ। तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ले घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ कायम गरिएको छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० थियो।

प्रकाशित: ४ आश्विन २०७८ ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App