coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

केएफसीको आठौं शाखा नक्साल भाटभटेनीमा

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले शुक्रबार आफ्नो आठौँ नयाँ शाखा नक्साल स्थित भाटभटेनी सुपरमार्केटमा सञ्चालनमा ल्याएको छ।

विश्वभरि नै स्वादिष्ट चिकेनका परिकारकालागि प्रख्यात रहेको केएफसी रेस्टुरेन्टलाई नेपालीहरुले पनि रुचाउँदै आएका छन्।

केएफसीले आफ्नो यस आठौँ शाखा १ हजार ८ सय ४० स्कोयर फिटमा बनाएको छ। ग्राहकको स्वास्थ्यलाई प्राथमिकता दिदैँ सेवा प्रदान गर्ने केएफसीले जनाएको छ। यस रेस्टुसरेन्टमा ४० जनासम्म बसेर खान मिल्ने बताइएको छ भने रेस्टुरेन्ट बिहानको ९ बजेदेखि बेलुकाको साढे ८ बजेसम्म खुल्ने केएफसीले जनएको छ।

प्रकाशित: १ आश्विन २०७८ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App