८ वैशाख २०८१ शनिबार
अर्थ

बाढीपीडित सब–डिलरलाई डिसहोमको राहत

डिसहोमले मेलम्ची बाढीबाट प्रभावित आफ्ना अधिकृत सब डिलरलाई जनही एक लाख रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ।

डिसहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर मनोज शर्मा र एरिया सेल्स म्यानेजर उज्ज्वल न्यौपानेले राहत रकम हस्तान्तरण गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। बाढीबाट अतिप्रभावित सब–डिलर झलकबहादुर पण्डित, नेत्रबहादुर खड्का, दुलाल फोटो स्टुडियो, नवराज आचार्य र दिनेश बरुवाललाई राहत रकम प्रदान गरिएको हो। 

प्रकाशित: १४ श्रावण २०७८ ०४:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App