७ वैशाख २०८१ शुक्रबार
अर्थ

महालक्ष्मी नगरपालिकाको बजेट पारित

महालक्ष्मी नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ। असार ९ गतेबाट सुरु भएको सभा १२ दिनपछि सोमबार सम्पन्न भएको हो। 

नगरपालिकाका प्रमुख पर्शुराम नेपालको अध्यक्षतामा सम्पन्न भएको सभाले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। असार ९ गते नगरसभामा मेयर नेपालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 

प्रकाशित: २३ असार २०७८ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App