coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनआइसी एसियाको आई केयर सुविधा

एनआइसी एसिया बैंकले ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डको लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ। यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको आई सर्भिस डिजिटल प्लेटमार्फत सहज रूपमा यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।  

बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमार्फत आई सर्भभित्र रहेको कार्ड सर्भिसमा ट्याप गरी डेबिड कार्ड रिप्लेसमेन्टमार्फत हराए वा बिग्रिएको कार्डको सट्टा नयाँ कार्डको लागि अनुरोध गर्न सकिने व्यवस्था रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ असार २०७८ ०५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App