coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिमा दाबी भुक्तानी

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय सुकुना गुरुङको मृत्यु दाबी भुक्तानी गरेको छ। गुरुङले ५० लाखको दोहोरो लाभसहितको १० वर्षे अमृतश्री जीवन बिमालेख खरिद गरेकी थिइन्। 

गुरुङको कोरोनाबाट मृत्यु भएको जनाउँदै बिमा दाबी बापतको ५६ लाख ३० हजार रूपैयाँ गुरुङका छोरा बिजेन्द्रलाई भुक्तानी गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: ७ असार २०७८ ०५:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App