coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

बंगलादेश बैंकको वार्षिकोत्सव

नेपाल बंगलादेश बैंकको २७औं वार्षिकोत्सव सम्पन्न भएको छ। यो बैंक विदेशी संयुक्त लगानीमा सञ्चालन भइरहेको छ। बैंकमा मित्रराष्ट्र बंगलादेशको आइएफआइसी बैंकको ४०.९० प्रतिशत लगानी छ। 

हाल बैंकले ९९ शाखा, आठ एक्सटेन्सन काउन्टर तथा ८१ एटिएमबाट सेवा दिँदै आएको छ।वार्षिकोत्सवको अवसर पारेर बैंकले बढ्दो कोभिड १९ को संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख रूपैयाँ बराबरको २५ सय भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ ०४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App