coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

कोरोनाका कारण राष्ट्रिय जनगणना तालिम स्थगित

राष्ट्रिय जनगणना सम्बन्धी तालिम स्थगित भएको छ।

सरकारले कोरोना संक्रमण बढेपछि यही वैशाख १६ गतेदेखि सुरु गरिएको गणक र सुपरिवेक्षकहरुको तालिम स्थगित गराएको हो।

सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दै छ। जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक परिचालन गर्ने योजना रहेको छ।

प्रकाशित: २० वैशाख २०७८ ०७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App