१६ चैत्र २०८० शुक्रबार
अर्थ

लगातार तेस्रो वर्ष फौजी किराको प्रकोप

विगतमा झैं यस वर्ष पनि खोटाङका अधिकांश स्थानमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ। २०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो। 

जिल्लाका १० स्थानीय तहमध्ये हालसम्म जन्तेढुंगा गाउँपालिका बाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताए। यादवका अनुसार दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको आक्रमण सबैभन्दा बढी देखिएको छ।  

प्रकाशित: २० वैशाख २०७८ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App