८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल बैंकको ऋणपत्र खुला

नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन भएको जानकारी गराएको छ। बैंकले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा एक हजार रूपैयाँ अंकित दरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ। 

सोमध्ये २१ लाख कित्ता विभिन्न व्यक्ति तथा संघ–संस्थालाई व्यक्तिगत तवरबाट र बाँकी १४ लाख कित्तामध्ये १५ हजार युनिट सामूहिक लगानी कोषका लागि बाडँफाँट गरी बाँकी रहेको १३ लख ८५ कित्ता सर्वसाधारणको लागि निष्कासन खुला गरिएको बैंकले जनाएको छ। 

प्रकाशित: १७ वैशाख २०७८ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App