८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा मालाकार

नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार तथा उपाध्यक्षमा मीनबहादुर गुरुङ, सकुन्तलाल हिराचन र कुशप्रसाद मल्ली निर्वाचित भएका छन्।

संघका अनुसार महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ, सचिवमा रामबहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा रज्जु तण्डुकार र सदस्यमा उर्मिला श्रेष्ठ, नारायनदेव राणा र रमेश महर्जन निर्वाचित भएका छन्।  

नवनिर्वाचित अध्यक्ष मालाकारले नेपाल र कुवेतको व्यापारिक सम्बन्ध विस्तार, दुवै देशको पर्यटन प्रवद्र्धनमा जोड दिनुका साथै दुई देशबीच प्रत्यक्ष हवाई सेवा विकास गर्नुपर्नेमा जोड दिएका छन्। 

प्रकाशित: ६ वैशाख २०७८ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App