coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दुई सयले बढ्यो सुन

साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य बृद्धि भएको छ। शुक्रवार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोवार भएको  छापावाला सुनको मूल्य आइतबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

यस्तै तेजावी सुनको मूल्य ९० हजार २ सय रुपैयाँमा कारोवार भएको छ। आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार १ हजार ३ सय रुपैयाँमा कारोवार भएको चाँदीको मूल्य आइतबार पनि त्यही मूल्यमा कारोवार भइरहेको छ।

प्रकाशित: ५ वैशाख २०७८ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App