८ वैशाख २०८१ शनिबार
अर्थ

एनसेलको पक्षमा सर्वाेच्चबाट अन्तरिम आदेश जारी

सर्वाेच्च अदालतले एनसेल आजियाटिया लिमिटेडलाई तत्काल ५० अर्बभन्दा बढी राजस्व तिर्न नपर्नेगरी बुधबार अन्तरिम आदेश जारी गरीदिएको छ। सर्वाेच्च अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले एकतर्फी मुद्दाको सुनुवाई पश्चात् बुधबार सो आदेश दिएको हो।  

एनसेल लिमिटेडलाई ठूला करदाता कार्यालयले लाभ कर तिर्न गरेको पत्राचार तत्काल कार्यान्वयन नगर्न आदेश सहितको अन्तरिम आदेश दिएको छ।

प्रकाशित: १ माघ २०७७ ०२:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App