coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा डिजेलको मूल्य घटे पछि निगमले लिटरमा एक रुपैयाँ मूल्य घटाएको हो। 

बिहीबार राती १२ बजेबाट कार्यान्वयनमा आउने गरी डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य लिटरको ८९ रुपैयाँ निर्धारण गरिएको निगमका प्रवक्ता विनित मणि उपाध्यायले जानकारी दिए।  

पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

प्रकाशित: १५ आश्विन २०७७ १४:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App