१५ चैत्र २०८० बिहीबार
अर्थ

बेनेलीको छुट अफर

नेपालको लागि बेनेलीको अधिकृत बिक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले चाडपर्व लक्षित अफर सार्वजनिक गरेको छ ।  

अफर अन्तर्गत बाइकको मूल्यमा छुट, सस्तो ब्याज र निःशुल्क हेल्मेट पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, टिएनटी १५मा एक्सचेन्ज अफर अन्तर्गत बाइकको भ्यालुएसन मूल्यमा १५ हजार रूपैयाँ थप, क्यास ब्याक अफर अन्तर्गत आठ हजार रूपैयाँ छुट र दुइै वर्षका लागि दुई प्रतिशत ब्याजदर तथा निःशुल्क हेलमेट रहेको विज्ञप्तिमा उल्लेख छ । एक भाग्यशाली ग्राहकले ५० इन्चको स्मार्ट एलइडी टिभी जित्ने मौका पाउने बताइएको छ ।

प्रकाशित: १४ आश्विन २०७७ ०४:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App