१६ चैत्र २०८० शुक्रबार
अर्थ

सोेल्टी वेस्टेन्ड प्रिमियर होटल सम्मानित

नेपालगन्जस्थित सोेल्टी वेस्टेन्ड प्रिमियर होटल वातावरण र दिगो विकास सहितको सेवामा योगदान पु-याए बापत सम्मानित भएको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले ४१औं विश्व पर्यटन दिवसको अवसरमा सम्मानित गरेको होटलले जनाएको छ । यो होटल काठमाडौंस्थित सोल्टी होटलको ब्रान्डमा सञ्चालित प्रदेश नम्बर पाँचको पहिलो पाँचतारे होटल हो । 

प्रदेश नम्बर ५ को प्रमुख पर्यटकीय गन्तव्यमा रहेको यो होटल पर्यावरण तथा वातावरणमा पर्ने असरलाई निस्तेज पार्दै सञ्चालनमा रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १४ आश्विन २०७७ ०३:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App