६ वैशाख २०८१ बिहीबार
अर्थ

टिभिएसले ल्यायो ‘टिभिएस दशैंको आशा’ स्किम योजना

दशैंको अवसर पारेर नेपालको लागि टिभिएसटू–ह्वीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले एक उपभोक्ता योजना ‘टिभिएस दशैँकोआशा’ सुरु गरेको छ। ‘टिभिएस दशैँकोआशा’ यस्तो उपहार योजना हो जहाँ ग्राहकहरुले नगद र पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्ने छन्।

यस योजनाअन्तर्गत कुनै पनि एक मोटरसाइकलको खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरमा ७०००वा शुन्य प्रतिशत ब्याजदरमा सम्बन्ध खरिद गर्नेसु विधा छान्न सकिनेछ। साथै बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले आरआर ३१०जित्ने अवसर पाउने छ। 

यस बम्पर उपहार योजनामा भाग लिनको लागि जो कोहीले पनि www.tvsnepal.com/Dashain मा गएर फारम भर्नु पर्ने छ जसमा किने पनि आरआर ३१०जित्नेअवसरपाईन्छ।यस बम्पर आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद भाग लिन र जित्न पनि सक्ने अवसर हो।

प्रकाशित: ८ आश्विन २०७७ १३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App