coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेलको नयाँ अफर

एनसेलका ग्राहकले अब थप विकल्पका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटकर फेसबुकको ननस्टप मजा लिन सक्ने एनसेल आजियाटा लिमिटेडले जनाएको छ । ‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमाराखी ल्याइएको योजनामा ग्राहकले आवश्यकता अनुसार एक दिन वा ३० दिनको समयसीमारहेका प्याकहरू सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जाल प्रयोग गर्न सक्ने बताइएको छ । ग्राहकले २५ रूपैयाँमा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

यस्तै, तीन सय ६० मा ३० दिनको समयावधिरहेको टिकटक वा फेसबुक प्याक आउनेर प्याकको समयसीमा बाँकीरहेसम्म ननस्टप रूपमा यसको फाइदा लिन सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ८ आश्विन २०७७ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App