८ वैशाख २०८१ शनिबार
अर्थ

हुन्डाईको दसैं–तिहार योजना

नेपालका लागि हुन्डाई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैं–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना ल्याएको छ । दसैं, तिहार र छठ उत्सव नजिकिँदै गर्दा सार्वजनिक गरिएको योजनाको अवधि मंसिरसम्म रहने कम्पनीले जनाएको छ ।

योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख रूपैयाँसम्मको नगद छुट पाउन सक्ने बताइएको छ । त्यसैगरी, बम्पर उपहार अन्तर्गत लक्की–ड्रमार्फत हुन्डाई औरा एक थान र हुन्डाई ग्रान्ड आई१० एक थान जित्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । साथै एक वर्ष निःशुल्क बिमा सुविधासमेत रहेको कम्पनीले जनाएको छ । 

प्रकाशित: ७ आश्विन २०७७ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App